Latest

पाइरेसीको चपेटामा परेको फिल्म लुट २ युटुवमा रिलिज । (भिडियो सहित)

Public Date:-2017-11-18

पाइरेसीको चपेटामा परेको फिल्म लुट २ अन्तत: युटुवमा रिलिज भएको छ । निश्चल बस्नेत द्वारा निर्देशित फिल्म शुक्रबार साँझ अफिसियल रुपमा हाइलाइट्स नेपालले युट्युवमा रिलिज गरेको हो ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, सृजना सुब्बा, विपिन कार्की, कर्मा शाक्य लगायत लिड अभिनयमा छन् ।माधव वाग्ले यो फिल्मका निर्माता हुन् ।

Comment Here!

सम्बन्धित