Latest

जताततै स्वाइनफ्लुको त्रासः डाक्टर भन्छन् – मिचिगन स्ट्रेन भित्रिने खतरा छ

Public Date:-2017-08-10

काठमाडौं – यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको छ ।

उपत्यका तथा उपत्यका बाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ ।

अहिले पाल्पा, स्याङजा, पोखरा बुटवल र झापा लगायतका स्थानमा स्वाइनफ्लुको समस्या तिव्ररुपमा बढ्दै गएको छ ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार, ‘अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइनफ्लु नेपालमा भित्रिन सक्ने खतरा बढ्दै गएको छ ।

-आजको  नेपाल समाचार पत्र दैनिक बाट ।

Comment Here!

सम्बन्धित