Latest

एउटै डोरीले पासो लगाईं दुईजनाले गरे आत्महत्या

Public Date:-2017-07-27

काभ्रे— धुलिखेल नगरपालिका वडा नं। ८ वडालगाउँमा दुई जनाले घाँटीमा पासो लगाएर आत्महत्या गरेको जानकारी प्राप्त भएको छ ।
स्थानीय एक युवकले कान्छी श्रीमती सहित रुखमा झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका हुन् ।
जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलतर्फ प्रस्थान गरेको छ ।

 घटना अपडेट : श्रीमन श्रीमतीले गरे पासो लगाएर आत्महत्या

Comment Here!

सम्बन्धित