Latest

“सहर भरी एकमात्र नमुना नाच्न गाउन शिपालु जमुना” ( भिडियो सहित )

यादब लम्सालको शब्दमा मौलिक तीज गित

Public Date:-2017-07-22

 कृष्णहरि खड्का , टोकियो

जापान – धुवा सरि फैलेछ कुरोत,यता तिर्खा लागेको धेरै भो चर्चित गितका गितकार यादब लम्सालको शब्दमा नया फरक सैलीको मौलिक तीज गित नाच्न गाउन सिपालु बोलको गित बजारमा आएको छ।

 लम्सालको म यस्तो गित गाउछुको किन आजकल तिम्रो मन मैलो भो अहिले चर्चामा रहेको छ। तिज गित नाच्न गाउन सिपालु जमुनामा स्वर रहेको छ नरेश बि. सि. र निमिशा त्रिपाटीको भने संगित पनि नरेश बि. सि कै रहेको छ।

बिषेश डिजिटलको प्रस्तुती रहेको म्युजिक भिडियोमा ध्रुब हिमाली र अन्जली अधिकारिको अभिनय रहेको छ भने म्युजिक भिडियोलाइ छांयाकन बासु बरालले गरेका हुन् भने एकेन्द्र सारा संकरको निर्देशन रहेको छ।

दिपक बिष्टले सम्पादन गरेको भिडिको म्युजिक कम्पनि मार्फत बजारमा आएको छ।

Comment Here!

सम्बन्धित