Latest

मेयर, उपमेयर र कार्यकारी अधिकृत नै खेतमा (फोटोफिचर)

सेन्टलमाका शिक्षक विद्यार्थीले पनि मनाए असार १५

Public Date:-2017-06-29

मण्डनदेउपुर— काभ्रे जिल्लाको धान उत्पादन हुने मुख्य क्षेत्र मानिदै आएको मण्डनदेउपुरमा धान दिवस सम्पन्न भएको छ ।


स्थानीय कृषक समूहको आयोजनामा सम्पन्न नगरस्तरिय धान दिवस समारोहमा नगरका प्रमुख टोकबहादुर वाइवा, उपप्रमुख निर्मला शाही र कार्यकारी अधिकृत सिर्जना तिवारी समेत धान रोप्न खेतमा गएका थिए । कार्यक्रममा असारे गित प्रतियोगिता समेत भएको थियो ।
यसैगरी श्रीखण्डपुरमा रहेको सेन्टलम एल्वम एकेडेमीले पनि धान दिवसको अवसरमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरूले खेत सम्याउने र रोप्ने कार्य गरेका थिए । विद्यालयका प्रिन्सिपल अग्नी ज्ञवालीको नेतृत्वमा विद्यार्थीहरूलाई समूह समूहमा विभाजन गरेर रोपाईं कार्यक्रममा सहभागि गराइएको थियो ।

 

Comment Here!

सम्बन्धित