Latest

लोक दोहोरी गीत चौतारी बिसाउनी मा सिर्जन र निरुता जोडदार प्रस्तुति ( भिडियो सहित )

Public Date:-2017-06-29

कृष्णहरि खड्का

लोक दोहोरी गित चौतारी बिसाउनी को काठमाण्डौको चोभार लगायत बिभिन्न रमणिय ठाउहरुमा सुंटिग सम्पन्न भएको छ।
गितमा नृत्य निर्देशक तथा कोरियोग्राफर सिर्जन बराल र निरुता साहीको अभिनय देख्न सकिन्छ। थुप्रै म्युजिक भिडियो निर्देशन तथा फिल्ममा पनि कोरियोग्राफी गरिसकेका बराल यसगितमा भने मोडलको रुपमा देखिएका छन्।

Chautari Basaune Tim

जसमा सिर्जनलाई साथ दिएका छन् मोडेल निरुता साही ले। म्युजिक भिडियोको सुंटिगको काम सबै सकिएको र भिडियो चाडै बजारमा आउने निर्माण टिमले जानाकारी दिएको छ। दोहोरी गितमा सिर्जन बुढाथोकी को शब्द ,चन्द्न ओलि को लय तथा चन्दन ओलि र टीका पुन को स्वर रहेको छ।
म्युजिक भिडियोलाई रेशम दर्लामि ले छायाकन गरेका हुन भने निर्देशन भने सिर्जन बरालकै रहेको छ। दोहोरी गित सारदा म्युजिक कम्पनि प्रा. ली मार्फत बजारमा आउदै छ। अरु गितहरु भन्दा निकै फरक तरिकाले भिडियो निर्माण गरिएकोले दर्शकले मन पराउने निर्देशक बराले जानाकारी दिए।

Comment Here!

सम्बन्धित