Latest

एक पछि अर्को लगातार सहयात्रामा सुरज र दिपक

Public Date:-2017-06-28

प्रदिप पँगेनी,स्याङजा

गितकार सुरज गैह्रे बिबश र मोडेल सुरज आज भोलि एक पछि अर्को गर्दै संगै र एउटै काममा संगै देखिन लागेका छन । गित संगीत छेत्र मा केही गर्नु पर्छ भन्ने भावना लियर आगाडी बढेका छन। दिपक र सुरज ले पहिलो सहकार्य ” आरती ” एल्बुम बाट गरेका थिय  जुन एल्बुम मा रहेको गित ” तिम्रो साथ ” ले दर्शक श्रोत को मन जिते पछि एक पछि अर्को गर्दै देखिन लागेका हुन जान कारी पाए अनुसार अब केही गित पनि तयारी हुँदै गरेको बतायका थिय सुरज ले ।

मेलिना राईको मीठो स्वर मा सझियको यश गित सन्तोश के शि को संगीत र सुरज गैह्रे बिबश को शब्द मा रहेको ” म यो धर्तिको कुरा गर्छु ” अहिले बजारमा आएको छ जुन गितलाई अरेन्ज गरेका छन कमल सौरगले

कुमार के शिको निर्देशमा रहेको यश गितलाई छायांकन गरेका छन अजय रेग्मीले भने भिडियो सम्पादन गरेका छन अनुप शिबाकोटिले  यश गितमा अभिनय रहेको छ दिपक काफ्लेको को र रेनु रिजालको  यश भन्दा केही समय आगाडी आयको गितमा निकै चर्चा बटुलेका दिपकले अभिनय गरेका छन । ” तिम्रो साथमा ” गित बाट एकाएक चर्चामा आएका दिपकलाई यो गितले कहाँ सम्म पुराउछ हेर्न बाकी छ ?

Comment Here!

सम्बन्धित