Latest

प्रकाश कटुवाललाई “आउ शितल छाँयामा” भन्दै सावित्री जोशीले पलकाए पछी हेराै भिडियो

Public Date:-2017-06-28

प्रदिप पँगेनी,स्याङजा

हिन्दु नारीहरुको महान् चाड हरितालीका तिज अवसरमा चर्चित गायक प्रकाश कटुवाल र गायिका सावित्री जोशीले तिज गीत “आउ शितल छाँयामा” बोलको गीत सार्वजनिक गरेका छन् ।

यस गीतमा शब्द संगीत प्रकाश कटुवालको रहेको छ भने निर्देशन प्रकाश भट्टले गरेका छन् । प्रकाश कटुवाल र सावित्री जोशीको उभिनय रहेको उक्त गीत स्मृती प्रा.लीको प्रस्तुतीमा सार्वजनिक भएको हो ।

Comment Here!

सम्बन्धित