Latest

पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्व बजेट विनियोजन

Public Date:-2017-05-29

सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड रकम विनियोजन गरेर प्राथमिकता दिएकाे छ । संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताएका छन ।

उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खर्च गर्ने गरी पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड रकम विनियोजन गरिएको बताए । सरकारले स्थानीय तहलाई पनि पुनर्निर्माणमा सहभागी गराउने बताएको छ भने एकीकृत वस्तीहरु बनाउने बताएको छ ।

Comment Here!

सम्बन्धित