Latest

अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको नियमित बैठक भब्यरुपले सम्पन्न

Public Date:-2017-03-27

पलपलको डटकम-प्रदिप पंगेनी/मलेसीया

राजधानी ,क्वालालम्पुर मा अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको नियमित बैठक सम्पन्न भएको छ !
नर बहादुर सुनारको अध्यक्षतामा बसेको बैठक ले 5/3/2017 को अधिबेशन बाट निर्बाचित ,सदस्य हरुलाई कार्यछेत्र बिभाजन लगायत ,बिबिध विषयहरुमा छलफल गरि ,संरक्षक एबं प्रमुख सल्लाहकार बिरेन्द्र नेगिले संगठन लाई नयाँ तहबाट अगाडि बढाउने नेगिले बताउनु भएको छ!
सदाभन्दा यसपटकको मासिक बैठक ,एउटा एतिहासिक पनि बनेको , सो बैठक मा उपस्थित हुनुहुने नयाँ सक्तिका सदस्य लगायत सम्पुर्ण शुभ चिन्तकको उपस्थित रहेको थियो ,जसमा उपस्तिथि हुनेमा मलका, मुहार , केलाङ्ग ,बालतुकेफ,राबाङ्ग बान्तिङ के एल गरि 28 जनाको उपस्थित रहेको थियो भने बैठक को संचालन महासचिव ,दिपक संघर्ष ले गरेका थिए सो बैठक मा डा : बाबुराम भट्टराई को भिजन लाई मन पराय र तीन जना अन्तर्राष्ट्रिय नेपाली समाज मलेसिया को संगठन मा प्रबेस गर्नु भएको छ जसमा , लीलामणि सुवेदी केलाङ देखि , गनेश बि:क बान्तिङ देखि ,राम राई सुबाङ देखि पासाङ तामाङ सुबाङ देखि हुनुहुन्थ्यो ! उहाँ हरुलाइ खादा लगाएर सल्लाहकार बिरेन्द्र नेगिले र अध्यक्ष नर सुनारले सम्मान गरेका थिए ! भने संगठन का बिभाग हरुपनी यसरी बनाइएको छ , जसमा संगठन बिभाग ,सुचना तथा संचार बिभाग ,अनुसासन बिभाग ,आर्थिक बिभाग बनाइएको छ ! भने अध्यक्ष नर सुनार ले केही दिन अघिमात्र नयाँ शक्ति पार्ती प्रती असन्तुष्ट भएर राजीनामा दिने मित्रहरूमा नयाँ शक्ति मलेसिया का सस्थापक
राजु ढुङ्गाना (प्रनिल) लगाएय केही साथिहरुलाइ उहाँ हरुको योगदान लाइ कदर गर्दै उहाँ हरुलाइ शुभकामना ब्यक्त गर्नु भएको थियो! राजनीतिको रुपले फरक भएतापनी मित्रता सधै कायम रहने छ भन्दै उहाले बैठक सनापन गर्नु भएको थियो !

Comment Here!

सम्बन्धित