Latest

गीतकार बालन्द माबो चलचित्र निर्देशनमा डेब्यु आयो “सर्ट प्लान”हेरौ

Public Date:-2017-03-18

लामो समय देखी निरन्तर गीत गजल लेखनमा लागिरहेका बहुमुखी प्रतिभाको धनी गीतकार /कलाकार बालन्द माबोको निर्देशनमा सर्ट मुभी “सर्ट प्लान” हिमचुली अनलाईन टि.भी h.o tv ले युट्युबमा सार्वजनिक गरेकोछ ।
बिदेशमा हुने बिक्रीती बिसंगती नेपाली /नेपाली बाटै हुने अन्याय अत्यचारलाई पर्दाफास गर्दै निर्माण गरीएको यस मुभीमा कलाकारहरु  संयम बालन्द माबो ,गीता राई ,राजु भुजेल,कुमारी लिम्बु,रमेश माबो ,अमृत लिम्बु ,अर्जुन ओली, सुपा शेर्पा ,अजय परीयार, सन्तोस कार्की ,अनील सुनुवार आदि कलाकारको अभिनय रहेकोछ ।यस मुभीलाई सुन्दर लावतीले छायङ्कन गरेकाछन् भने लेखन तथा निर्देशन बालन्द माबोको रहेकोछ ।

“सर्ट प्लान”
Full Nepali Short Movie ‘Short Plan’ || सर्ट प्ला…: 

Comment Here!

सम्बन्धित