Latest

अन्जली अधिकारी को आइटम गित मा हट सेक्सी डान्स बाहिरियो ( भिडियो सहित)

Public Date:-2017-03-17

 

नेपाली लोक दोहरी अभिनय को क्षेत्र मा लोक गित मा अभिनय र लोक पहिरन अनुसार लोक गित लाई सुहाउने पोशाका लगायर नृत्य गरि पछिल्लो समय मा निकै चर्चा को शिख र मा आयकी डान्सर अन्जली अधिकारी केही समय यता हट अबतार का रुप मा चलचित्र किड्न्याप को एउटा गित आइटम डान्स देखिन्छु ।

म सेक्सी रे मा प्राय सारी मा अभिनय गरेकी अन्जली लाई दर्सक ले अब हट पोसाक मा उन को हट तथा सेक्सी लुक्स को अभिनय हेर्न पाउने छ्न । लोक गित बाट राम्रो चर्चा कमाउदा कमाउदै आइटम गित मा किन प्रबेश गर्नु भयो प्रकाश योगी ले सोधेको प्रशन मा अधिकारी ले यसरी जवाफ दिइन यो मेरो इच्छा नभय र दर्शक को माग भयका ले मैले आइटम गित मा नृत्य गरेको अन्जली ले बताइन ।

किड्न्याप चलचित्र को सो गित देखिन्छु म सेक्सी रे मा चर्चित गायिका मनिषा पोखरेल को स्वर फुर्बा छिरीङ को शब्द संगित रहेको गित मा बिक्रम चौहान को कोरियोग्राफ रहेको छ । नेपाली पहिरन मा नृत्य गर्ने अन्जली को हट आइट्म डान्स लाई अन्जली का दर्शक ले कसरी लिने छ्न त्योभने हेर्न बाकी छ ।अन्जली लाई हाम्रो तर्फ बाट सफलता को शुभकामना

Comment Here!

सम्बन्धित