Latest

बि.पी चिन्तन प्रतिष्ठान रसुवाको अध्यक्षमा तितुङ।

Public Date:-2017-03-15

शैलेश पौडेल

 

रसुवा – बि. पी चिन्तन प्रतिष्ठान रसुवामा २०७२/१२/१ मा भएको पहिलो अधिबेशनले निर्बिरोध राजु तितुङ्को अध्यक्षतामा ११ जनाको कार्य समिति चयन गरेको छ।

 कार्यक्रमको उद्घाटन पुर्ब अर्थमन्त्री डा. रामशरण महतले गर्नु भएको थियो।

रसुवाको पहिलो अधिबेशनबाट अध्यक्षमा राजु तितुङ, उपाध्यक्ष लिला बाहादुर तामाङ, सचिब धर्मराज पौडेल, सह- सचिब शैलेश पौडेल, कोषाध्यक्ष सगुन घले, सदस्य हरुमा सन्दिप पौडेल, हरी पनेरु, जिना घले, ईश्वर घले र सुजन घले रहनु भएको कुरा बि. पि. चिन्तन प्रतिष्ठान रसुवा सह- सचिब शैलेश पौडेलले जानकारी गराउनु भयो ।

 

Comment Here!

सम्बन्धित