Latest

नेपाल vs केन्या:पानी परेर खेल रोकियो

Public Date:-2017-03-11

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदान किर्तिपुरमा भइरहेको नेपाल- केन्याबीचको खेल पानी परेर रोकिएको छ। ३६ अोभरमा ११२ रन जोड्न सफल नेपालले ५ विकेट गुमाइसकेको छ। सोम्पाल कामी र शक्ति गौचन खेलिरहेका बेला पानी परेपछि खेल रोकिएको हो। नेपालले टस हारेर पहिले ब्याटिङ गरेको हो। 

Comment Here!

सम्बन्धित