Latest

मलेसियामा उत्तर कोरियाका नेता किम जोन उनका दाजुको हत्या

Public Date:-2017-02-15

पलपलको डटकम - प्रदिप पंगेनी / मलेसिया

 

उत्तर कोरियाका नेता किम जोन उनका दाइ किम जोन नामको मृत्यु भएको छ । मलेसियन प्रहरीका अनुसार, मलेसियाको राजधानी क्वालालम्पुरबाट मकाउ जाने तरखरमा रहेका किम जोन नामलाई एक महिलाले जलेको कपडा प्रहार गरेकी थिइन् ।

सो कपडा उनको आँखामै लागेको थियो ।यद्यपि, उनले अर्कै नामको पासपोर्ट प्रयोग गरेको बताइएको छ । उनी उत्तर कोरियाका दिवंगत नेता किम जोन इलका जेठा छोरा हुन् ।

 

Comment Here!

सम्बन्धित