Latest

नामको लागि कलाकार भएको हुँ :गायक सुन्दर खनाल( भिडियो सहित )

Public Date:-2017-02-01

 

स्याङ्जा जिल्ला पकवादीमा जन्मेका एक चर्चित गाएक सुन्दर खनाल उनलाइ नचिन्ने त सायदै कमै होलान् ।

धेरै गितमा आफ्नो स्वर भरी सकेका गायक सुन्दर खनाल गायन जस्तै गित पनि लेख्ने गर्दछन। प्रवासमा रहेका गायक अनि सर्जक उनै सुन्दर खनाल सग पलपलको मिडिया नेटवर्क र पलपलको डट कम को प्रस्तुति  सवाल – जवाफ मा प्रदिप पंगेनीले गरेको कुरा कानी अडियो – भिडियो मार्फत हेरै सुनौ को हुन त सुन्दर ? सुनौ उनका गितहरु सुन्दर खनालको सानो बायोग्राफी उनकै आवाजमा ।

Comment Here!

सम्बन्धित