Latest

लोकसेवा सहयोग – महासागर (Ocean) सम्बन्धी महत्वपूर्ण प्रश्नोत्तर हरु

Public Date:-2016-10-25

 

1. महासार भन्नाले के बुझिन्छ ?
– पानीले ढाकेको विशल जलभाग

2. पृथ्वीको कति प्रतिशत भाग पानीले ढाकेको छ ?
– ७०.८ प्रतिशत –करिब ७१ प्रतिशत), ३६ करोड ११ लाख

3. अन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?
– प्युर्टेरिको द्वीप (Puertoricico Deep)

4. आन्ध्र महासागर (Atlanctic Ocean) को नामकरण कसले गरेका थिए ?
– प्राचीन ग्रीकवासीहरुले

5. आन्ध्र महासागर कहाँ अवस्थित छ ?
– उत्तर र दक्षिण अमेरिकाको पूर्व तथा युरो र अफ्रिकाको पश्चिमी भागमा

6.बाल्टिक सागर, उत्तरी सागर, भूमध्यसागर, कृष्णसागर, क्यारेवियन सागर कुन महासागरको छेउछाउ रहेका सागरहरु हुन् ?
– अन्ध्र महासागर

7. आन्ध्र महासागर कुन अंग्रेजी अक्षरसँग मिल्दोजुल्दो आकारको छ ?
– S

8. पृथ्वीको धरातल खुम्चिने तथा फैलिने क्रममा आन्ध्र महासागर वर्षनी कति इनचको दरले फैलिँदै गइरहेको छ ?
– १ इन्च

9. उत्तरी धु्रवदेखि दक्षिणी धुव्रसम्म फैलिएको महासागर कुन हो ?
– अन्ध्र महासागर

10. आन्ध्र महासागरलाई अर्को कुन नामले पनि चिनिन्छ ?
– वाणिज्य महासागर

11. आन्ध्र महासागरमा रहेको रहस्यमय समुद्री क्षेत्रलाई के भनिन्छ ?
– वर्मुडा त्रिकोण

12. आन्ध्र महासागरमा मिसिने प्रमुख नदीहरु कुनकुन हुन् ?
– राइन, सेनेगल, नाजर, कंगो, सेन्टलरेन्स, मिसिसिपी, अमेजन र ओरिनोको

13. क्षेत्रफलको हिसाबले तेस्रो ठूलोमहासागर कुन हो ?
– हिन्द माहसागर

14. दोस्रो गहिरो महासागर कहाँ अवस्थित छ ?
– हिन्द महासागर

15. हिन्द महासागर कहाँ अवस्थित छ ?
– एसिया, अफ्रिका र अस्टेलिया महादेशको बचिमा

16.हिन्द महासागरको क्षेत्रफल कति छ ?
– ७ करोड ३५ लाख वर्ग कि.मि.

17. हिन्द महासागरको औसत गहिराई कति छ ?
– ३९०० मिटर (१२,८०० फट)

18. हिन्द महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ?
– २०.५ प्रतिशत

19. हिन्द महासागरको सबभन्दा गहिरो भाग जाभा ट्रेन्च हो । यसको गहिराइ कति रहेको छ ?
– ७४५० फिट

20. कृष्णसागरको क्षेत्रफल कति रहेको छ ?
– ४,६१,९८० व.कि.मि.

21. हिन्द महासागरमा मिसिने प्रमुख नदीहरु कुनकुन हुन् ?
– मेकङ्ग, मेनाम, गंगा, ब्रह्मपुत्र, इरावदी, सिन्ध, टिग्रिज र युफ्रेटस

22. ‘तेलको महासागर’ भनी चिनिने महासागर कुन हो ?
– हिन्द महासागर

23.क्षेत्रफलको हिसाबले चौथो ठुलो महासागर कुन हो ?
– कुमेरु महासागर

24. कुमेरु महासागरको क्षेत्रफल कति रहेको छ ?
– २ करोड ४४ लाख व.कि.मि

25. कुमेरु महासागरको औसतन गहिराई कति रहेको छ ?
– २४०० मिटर (७९०० फिट)

26. कुमेरु मासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ?
– ७ प्रतिशत

27. चिसो पानीको महासागर भनेर कुन महासागरलाई जनाउँछ ?
– कुमेरु महासागर

28. कुमेरु महासागर कुन आकारको छ ?
– वृत्ताकार

29. कुमेरु महासागर कुनकुन महासागरसँग जोडिएको छ ?
– प्रशान्त तथा आन्ध्र महासागरसँग

30. दक्षिण धु्रवीय महासागरका उपनामले चिनिने महासागर कुन हो ?
कुमेरु महासागर

31. कुमेरु महासागर कुन महादेशको वरिपरि फैलिएर रहेको छ ?
– अन्टार्कटिका महादेश

32. सबैभन्दा सोना महासागर कुन हो ?
– सुमेरु महासागर

33. सुमेरु महासागरको क्षेत्रफल कति रहेको छ ?
– १ करोड ५१ लख वर्ग कि.मि.

34. सुमेरु महासागरको औसत गहिराई कति रहेको छ ?
– १३३० मिटर (४४०० फिट)

35. सुमेरु महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको ?
– ४ प्रतिशत

36. सुमेरु महासागरको सबैभन्दा गहिरो स्थान ःयििथथ म्भभउ हो । यसको गहिराई कति छ ?
– ५६०८ मिटर

37. उत्तर धु्रवीय महासागरका उपनामले चिनिने सुमेरु महासागर कुन आकारको छ ?
– वृत्ताकार

38. कुमेरु र सुमेरु महासागरलाई के नामले पनि चिनिन्छ ?
– चिसो पानीको महासागर

39. महासागर तथा समुद्रको गहिराई नाप्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?
– फेदोमिटर

40. समुद्रसम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
– Oceanography

41. पृथ्वीमा कुल कति धनमिल पानी रहेको छ ?
– २२ करोड धनमिल

42.पृथ्वीको उत्तरी गोलाद्र्धमा जल सतह र स्थल सतहको भाग कतिकति रहेको छ ?
– बराबर

43.पृथ्वीको दक्षिणी गोलाद्र्धमा स्थल सतहभन्दा जल सतह कति बढी छ ?
– १५ गुणा बढी

44. पृथ्वीमा रहेको कुल जलमण्डलको कति प्रतिशत भाग महासागरले ढाकेको छ ?
– ८८.९ प्रतिशत (करिब ८९ प्रतिशत )

45. पृथ्वीमा रहेको कुल जलमण्डलको कति प्रतिशत भाग नदी, ताल तलैया तथा सागरले ढाकेको छ ?
– ११.१ प्रतिशत

46. विश्वको सबभन्दा ठूलो सागर कुन हो ?
– साउथ चाइना सागर

47. साउथ चाइना सागरको क्षेत्रफल कति छ ?
– २९,७४,६०० व.कि.मि.

48. साउथ चाइना सागरको सरदर गहिराई कति रहेको छ ?
– २४०० मिटर

49. सबैभन्दा ठूलो नुनिलो पानीको ताल कुन हो ?
– क्यारेबियन सागर

50. विश्वको तेस्रो ठूलो सागर कुन हो ?
– भूमध्यसागर

51. भू–मध्यसागरको क्षेत्रफल कति रहेको छ ?
– २५ लाख ३ हजार वर्ग कि.मि.

52. भू–मध्यसागरको सरदर गहिराई कति रहेको छ ?
– १४८५ मिटर

53. विश्वको तेस्रो ठूलो सागर कुन हो ?
– बेरिङ सागर

54. बेरिङ सागरको क्षेत्रफल कति रहेको छ ?
– २२,६८,१८० व.कि.मि.

55. बरिङ सागरको क्षेत्रफल कति रहेको छ ?
– १४०० मिटर

56. विश्वको पाँचौं ठूलो सागर कुन हो ?
– मेक्सिको खाडी

57. मेक्सिको खाडीको क्षेत्रफल कति रहेको छ ?
– १५,४२,९८५ व.कि.मि.

58. मेक्सिको खाडीको सरदर गहिराइ कति रहेको छ ?
– १५०० मिटर

59. विश्वको छैटऔं ठूलो सागर कुन हो ?
– सी अफ ओखोत्सक

60. सी आफ ओखोत्सकको क्षेत्रफल कति रहेको छ ?
– १५,२७,५७० व.कि.मि.

61. सी अफ ओखोत्सकको सरदर गहिराई कति रहेको छ ?
– ८४० मिटर

62. विश्वको सातौं ठूलो सागर कुन हो ?
– पूर्वी चाइना सागर

63. पूर्वी चइना सागरको क्षेत्रफल कति रहेको छ ?
– १२,४९,१५० व.कि.मि.

64. पूर्वी चाइना सागरको सरदर गहिराइ कति रहेको छ ?
– १८० मिटर

65. विश्वको आठौं ठूलो सागर कुन हो ?
– हड्सन वे

66. ‘हड्सन वे’ को क्षेत्रफल कति रहेको छ ?
– १२,३२,३०० व.कि.मि.

67. ‘हड्सन वे’ को सरदर गहिराइ कति रहेको छ ?
– १२० मिटर

68. विश्वको नवौं ठूलो सागर कुन हो ?
– सी आफ जापान

69. सी अफ जापानको सरदर गहिराइ कति रहेको छ ?
– १०,०२,५०० व.कि.मि.

70. विश्वको दशौं ठूलो सागर कुन हो ?
– कृष्णसागर

 

Comment Here!

सम्बन्धित