Latest

अनौठो गाई र साँढे

Public Date:-2016-08-13

चितवनको नारायणगढमा शुक्रबार ढाडमा खुट्टा भएको गाई र निधारमा मुख र सिङ पलाएको अनौठो साँढे (रथमा) प्रदर्शन गरिँदै । गाई र साँढेलाई स्थानियवासीले पुजा गर्छन् ।

Comment Here!

सम्बन्धित